MENU

राजनीति

Ncell Axiata
NIC Asia

गोरखा २ मा बाबुराम अघि लागे, नारायणकाजीलाई पछि पारे

गोरखा, मंसिर २१ – सुरुवाती रुझानमा पछि पर्नुभएका गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराई अगाडि लाग्नुभएको छ । उहाँले ८३० मत प्राप्त गर्नुभएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ७६६ मत प्राप्त गर्नुभएको छ । बाबुराम भट्टराईलाई गोरखा २ मा नेपाली कांग्रेसले समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया