MENU

राजनीति

Ncell Axiata
NIC Asia

जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत कांग्रेसका राजीवविक्रमभन्दा अगाडि

जाजरकोट, मंसिर २१ –प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत १६२० मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ ।

प्रारम्भिक मतपरिणाम अनुसार उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह १२१४ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया