MENU

राजनीति

Ncell Axiata
NIC Asia

सिन्धुपाल्चोक २ मा पशुपति शमशेरलाई शेरबहादुर तामाङले पछि पारे

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा पछि पर्नुभएको छ ।

एमाले उम्मेदवार शेरबहादुर तामाङले उहाँलाई पछि पार्नुभएको हो । सुरुवाती रुझानमा अग्रता लिएका राणा ५० मतले पछि पर्नुभएको छ । राणाले एक हजार ६ सय १९ र तामाङले एक हजार ६ सय ६९ मत ल्याउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया