MENU

राजनीति

Ncell Axiata
NIC Asia

सिन्धुपाल्चोक १ मा सञ्चार मन्त्री बस्नेत माअोवादी नेता सापकोटाभन्दा दोब्बर मतले पछाडि

सिन्धुपाल्चोक, मंसिर २१ –सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले २६४२ मत ल्याएर कांग्रेस उम्मेदवारभन्दा दोब्बर मतले अग्रता बनाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत १५३८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया