MENU

राजनीति

Ncell Axiata
NIC Asia

बाबुराम र नारायणकाजीबीच कडा प्रतिस्पर्धा, बाबुराम फेरि पछाडि

गोरखा, मंसिर २१ –सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सुरुमा नारायणकाजी श्रेष्ठले अग्रता लिए पनि बीचमा बाबुराम भट्टराई थोरै मतले अगाडि हुनुहुन्थ्यो ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठले १८२४ मत ल्याउनुभएको छ । कांग्रेसको समेत समर्थन रहेका बाबुराम भट्टराईले १७८९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया