MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

साहित्यकार पहारीको निधन

पाल्पा, पुस १ – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ । ६१ वर्षका पहारीको ब्रेन ट्युमरका कारण जन्मघर बगनासकाली पोखराथोकमा शनिबार बिहान निधन भएको परिवारका सदस्यले बताएका छन् ।

पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् । स्वास्थ्य सेवाबाट अवकास लिएका पहारी सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया