MENU

राजनीति

प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटा बजार बन्द

धनकुटा, पुस ३ – प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका बासिन्दाले सोमबार जिल्लाका बजार र यातायात बन्द गराएका छन् ।

आइतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापनपत्र बुझाएका धनकुटा बासिन्दाले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् । त्यसैगरी सवारी साधान पनि चलेका छैनन् ।

सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया