MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

​निशान घिमिरेको निर्देशनमा ‘छटपटी’ सार्वजनिक

काठमाडौं, पुस ४ –निशान घिमिरेले निर्देशन गरेको ‘छटपटी छटपटी’  बोलको पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा डम्बर हिङमाङको स्वर तथा राज, सञ्जित र रोशनीको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो ।

धेरै म्युजिक भिडियो सम्पादन गरेका निशान घिमिरेले लामो समयदेखिको आफ्नो ‘कन्सेप्ट’लाई यो भिडियोमा उतारेको बताउनुभयो । भिडियोले युवा मनहरुमा बढेको बेचैनी, छटपटी र प्रेमलाई प्रस्तुत गरेको उहाँको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया