MENU

अर्थ

ujyaalo forign call inside

बुधबारको तुलनामा रियाल, रिंगिट, दिर्हाम लगायतका मुद्राको मूल्य बढ्यो

काठमाडौं, पुस ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र विक्रिदर २८ रुपैयाँ ०१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ११ पैसा र विक्रिदर २५ रुपैयाँ २५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६९ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३१ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया