MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, पुस ७ – प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ ।

नयाँ संसदमा राष्ट्रिय दलको मान्यता पाएका पाँचदलका शीर्ष नेताहरुलाई छलफलका लागि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

बैठक बिहान ११ बजेपछी सुरु हुनेछ । बैठकमा चुनाव पछिको राजनीतिक अवस्था, राष्ट्रियसभाको गठनबारे देखिएको अलमल, लगायत विषयमा छलफल हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया