MENU

अर्थ

ujyaalo forign call inside

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, पुस ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र विक्रिदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १७ पैसा र विक्रिदर २५ रुपैयाँ ३२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ २१ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया