MENU

बातावरण-कृषि

बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मर्‍यो

बर्दिया, पुस ७ – बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक बिहीबार दिउँसो गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । 

पहिलो पटक  रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोल दाहालले बताउनुभयो । 

मृत अवस्थामा फेला परेको गैँडाको खाग, खुर लगायत सबै अंग सुरक्षित रहेको छ । गैँडाको पोष्टमाटम भैसकेको र रिर्पोट आउन बाँकी रहेको निकुञ्जले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया