अर्थ
रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर
- Sunday, Dec 24, 2017
- 11:04 AM ( 4 months ago )
- Total Views: 4.7 K
काठमाडौं, पुस ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २५ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ २० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र विक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ २२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ र विक्रिदर २ सय ७२ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सम्बन्धित सामग्रीहरु
-
शेयरबजार आज पनि उकालो लाग्यो
काठमाडौं, वैशाख ६ – कारोवार भएका सबैजसो कम्पनीको शेयरको भाउ बढेसँगै नेप्से आज पनि २५ अंकले माथि चढेको छ ।
-
विदेशी मुद्राको मूल्य थोरै घटबढ
काठमाडौं, वैशाख ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
-
रियाल, रिगिंट, दिर्हामको मूल्य आज पनि बढ्यो
काठमाडौं, वैशाख ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ ।
-
तपाईँको एटीएम कार्ड कति सुरक्षित ?
विशेषगरी सपिङ मलहरुबाट कार्ड ह्याकिङका घटना धेरै हुने गरेका छन् । यसलाई रोक्न पनि चिप कार्ड महत्वपूर्ण हुन्छ । डूअल अथेन्टिकेसन अप्सन भएकाले चिपमा आधारित कार्डमा पीओएस मेसिनमा कार्ड स्वाइप गरेपछि पनि पिन कोड हाल्नु पर्छ ।
-
शेयर बजार ३४ अंकले बढ्यो
काठमाडौं, वैशाख ४ – लघुवित्त र बीमा समूहका शेयरको भाउ उकालो लागेपछि शेयर बजार परिसूचक नेप्से मंगलबार झन्डै ३४ अंकले बढेको छ ।
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
- नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
- ‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
- आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
- क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
- ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
प्रतिक्रिया दिनुहोस