MENU

अर्थ

Ncell Axiata

​सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, पुस ९ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुन आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो ।

यस्तै तोलामा १० रुपैयाँ बढेर चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया