MENU

बातावरण-कृषि

हुस्सु हटेपछि विमान उडान र अवतरण सुरु

काठमाडौं, पुस १० – हुस्सु कम भएपछि विमानको उडान र अवतरण अहिले सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

हुस्सु लागेपछि सोमबार बिहान भिजिविलिटी १ सय मिटर मात्र हुँदा उडान र अवतरण हुन सकेको थिएन । देशका धेरै ठाउँमा अहिले पनि बाक्लो हुस्सु लागेको छ ।

यो हुस्सु दिउँसो हट्ने मौसमविद शान्ति कँडेलले बताउनुभयो । तर पानी वा हिउँ पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया