MENU

राजनीति

डोटीमा चार सय उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण

डोटी, पुस ११ – डोटीमा चार सय उम्मेदवारले अहिलेसम्म स्थानीय चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् । ६ महिना अघि भएको स्थानीय तहको चुनावका चार सय उम्मेदवारले अहिलेसम्म खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय डोटीका नायव सुब्बा दलबहादुर मलासीले बताउनुभयो । 

दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको डोटीमा स्थानीय तहको चुनावमा सहभागी भएका उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । डोटीमा स्थानीय तहमा १ हजार ३ सय उम्मेदवार सहभागी रहेकोमा ९ सयले मात्रै खर्च विवरण बुझाएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया