MENU

राजनीति

Ncell Axiata
NIC Asia

​सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री देउवा

चितवन, पुस ११ –प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न तयार रहेको दोहोर्याउनुभएको छ । 

चितवनको सौराहामा हात्ती महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू आतुर रहेपनि राष्ट्रियसभा गठन सम्बन्धि विधेयक राष्ट्रपति कार्यालयमा अड्किँदा सत्ता हस्तान्तरण हुन नसकिरहेको बताउनुभयो । 

पार्टीलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन कांग्रेसको नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको उहाँको दाबी थियो । 

तस्बिर -रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया