MENU

अन्तर्राष्ट्रिय

​अमेरिकी ड्रोन आक्रमणमा दुई पाकिस्तानीको मृत्यु

पुस १२– अमेरिकी ड्रोनले पाकिस्तान र अफगानिस्ताको सीमानामा पर्ने पेसवर क्षेत्रको माथा संगरको  गाडीमा आक्रमण गरेको छ । अधिकारीहरुले ड्रोनले गाडीमा आक्रमण गर्दा दुईजना लडाकुको ज्यान गएको बताएका छन् ।

मंगलबार दिउँसो भएको आक्रमणमा हाक्वानी संजालका कमाण्डर जमिउद्विन मारिएको अधिकारीले बताएका छन् । हक्वान संजालले अफगानिस्तानमा गुरिल्ला युद्व गर्दै आएको छ ।

हाक्वानी संजालले अफगानिस्तानमा धेरैजनाको अपहरण गर्ने गरेको बताइएको छ । उक्त संजाललाई भारतको स्वार्थमा अफगानिस्तानमा २००८ को काबुल आक्रमण गरेको आरोप लाग्दै आएको छ । काबुल आक्रमणमा ५८ जनाको मृत्यु भएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया