राजनीति
गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्न लागेको भन्दै विरोध
- Wednesday, Dec 27, 2017
- 13:33 PM ( 4 months ago )
- Total Views: 1.2 K
जनार्दन घिमिरे/उज्यालो ।
गुल्मी, पुस १२– गुल्मीको मालिका गाउँपालिकाको केन्द्रलाई स्तान्तरण गर्नका लागि भन्दै गाउँपालीकाले प्रस्ताव लगेसँगै स्थानीय युवाहरुले विरोध जनाएका छन् । हाल गाउँपालिकाको केन्द्र रहेको ठूलीचौरबाट अन्यत्रै सार्ने चर्चा चलेसँगै स्थानीय युवाहरुले एक सङघर्ष समिति नै गठन गरेर विरोध जनाएका हुन् ।
गाउँपालिकाको केन्द्र हालकै ठूलीचौरमा नै उपयुक्त भएको भन्दै उपेन्द्र अर्यालको संयोजकत्वमा २० सदस्यीय संङघर्ष समितिको गठन गरिएको स्थानीय कपिल रेग्मीले बताउनु भयो । उक्त प्रस्तावलाई फिर्ता नलिएसम्म वडा नम्बर ४ का सम्पूर्ण कार्यहरु ठप्प पार्ने भन्दै स्थानीयहरुले चेतावनी समेत दिएका छन् ।
कसैको व्यक्तिगत स्वार्थको लागि यस्तो प्रस्ताव ल्याइएको भन्दै युवाहरुले स्रोत, साधन तथा पूर्वाधार र भौगोलिक रुपमो उपयुक्त भएको केन्द्र परिवर्तन गर्नु चलखेलको विषय भएको उनीहरुको आरोप छ ।
सम्बन्धित सामग्रीहरु
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस