MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

रुसको सेन्ट–पिटर्सबर्गमा रहेको सुपरमार्केटमा विस्फोट, १० जना घाइते

पुस १३ – रुसको सेन्ट–पिटर्सबर्गमा भएको बम आक्रमणमा परि कम्तिमा १० जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले बताएका छन् ।

सेन्ट–पिटर्सबर्गको सुपरमार्केट चेन पिरेक्रकेस्तोकमा विस्फोट भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् । तर घटनाका विषयमा अरु विवरण भने दिइएको छैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया