MENU

अर्थ

Ncell Axiata
NIC Asia

नयाँ वर्षमा मोबाइल किन्दा मोटरसाइकल उपहार

पुस १३– अंग्रेजी नयाँ वर्षका दिनदेखि एक हप्तासम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने जनाएको छ ।

कम्प्लेक्सले एक हप्ताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल वितरण गर्न लागेको हो ।

जनवरी १ बाट ७ सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोलाप्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स जनाएको छ ।

मोटरसाइकलको लक्की ड्र जनवरीको दोस्रो साता खोलिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया