MENU

अन्तर्राष्ट्रिय

​मुम्बइमा आगलागी, ‘बर्थ डे’ मनाउन पुगेकी महिलाको पनि मृत्यु

पुस १४– भारतको मुम्बई कमल मिल कम्पाउण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गएको छ ।

अरु केही घाइते भएका छन् । मुम्बईको कमला मिल कम्पाउण्डमा बिहीबार राती आगलागी भएको द टाइम्स अफ इन्डियाले जनाएको छ । अधिकारीहरुले बिहीबार मध्यराती कमल मिल कम्पाउण्ड भवनको तेस्रो तल्लामा आगलागी भएको जानकारी दिएका छन् ।

मृत्यु हुनेमा धेरैजसो  बर्थ डे पाटी मनाउन आएका महिला रहेको मुम्बई प्रहरीले जनाएको छ । वर्थ डे मनाउने २८ वर्षीया महिलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई सिमन अस्पतालमा भर्ना गरिएको छ । आगो निभाउने प्रयास भैरहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया