MENU

अर्थ

सुनको भाउ बढ्यो

काठमाडौं, पुस १४ –शुक्रबार सुनको भाउ तोलामा एकसय रुपैयाँले बढेको छ । सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

समग्रमा यो हप्ता सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार ५५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजोजस्तै तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया