MENU

अर्थ

ujyaalo forign call inside

लक्ष्मी बैंकमा खाता हुनेका लागि नर्भिक अस्पतालमा विशेष सुविधा

काठमाडौं, पुस १४ –लक्ष्मी बैंकले नर्भिक प्रिभिलेज डेबिट कार्ड प्रस्तुत गरेको छ ।  

बैंकका खातावालाहरुले आफ्नो कार्डलाई बैंकले तोकेको न्यूनतम  ५००० रुपैयाँ मौज्दात कायम गरी उक्त प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन् ।  बैंकमा खाता नभएका ग्राहकहरुले लक्ष्मी बैंककमा खाता खोली रु २५० मा ग्रिन इ–बैंकिङ्ग प्याकेजको सुविधासहित सम्पूर्ण इ–बैंकिङ्ग सुविधाको साथ प्रिभिलेज कार्ड पनि प्राप्त गर्न सक्ने छन् । 

प्रिभिलेज कार्डबाहकहरुलाई नर्भिक हस्पिटले आफ्ना हेल्थ प्याकेजहरुमा, रेडियोलोजी, प्याथलोजी, सर्जरी, नन् इन्भासिभ कार्डियोलोजी, सिटि÷एम आर आइएवं म्यामोग्राम परीक्षण तथा बेड शुल्कमा छुटको व्यवस्था मिलाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया