MENU

राजनीति

ujyaalo forign call inside

यी हुन् माओवादी केन्द्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद

काठमाडौं, पुस १४ –नेकपा माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने ३५ जनाको नाम टुंगो लगाएको छ ।

नेकपा माओवादी केन्द्रले ७ वटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३५ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । 

प्रदेश नम्बर १

१‍‍‍. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश नम्बर २

१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नम्बर ३

१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नम्बर ४

१. गायत्री गुरुङ
२. मधु अधिकारी गुरुङ
३. दिलमाया रोकामगर गौतम

प्रदेश नम्बर ५

१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन ९गहतराज०
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नम्बर ६

१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नम्बर ७ 

१. निर्मला बडाल जोशी
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया