MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​चीनले उत्तर कोरियालाई गोप्य रुपमा तेल बेचेको ट्रम्पको आरोप

पुस १४ –अमेरिकाले चीनमाथि गोप्य रुपमा उत्तर कोरियालाई तेल निर्यात गर्ने गरेको आरोप लगाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यस्तो गतिविधले आफूलाई निकै निराश बनाएको बताउनुभएको छ । ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाका लागि पेट्रोलियम पदार्थ निर्यात गरिएको बेला चीनलाई रंगे हात समातेको दावी गर्नुभएको छ । ट्रम्पले उत्तर कोरियालाई तेल निर्यात नरोके कोरिया संकट कहिल्यै समाधान नहुने दावी पनि गरेको बीबीसीले जनाएको छ । 

चीनले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएको छ । गएको हप्तामात्र उत्तर कोरियामाथि तेल निर्यातमा ९० प्रतिशत कटौती गर्ने गरि प्रतिवन्ध लगाएको थियो । त्यो प्रतिवबन्धलाई चीनले पनि समर्थन गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया