MENU

खेल

Ncell Axiata
NIC Asia

इपिएल : विराटनगरले दियो भैरहवालाई दियो १५० रनको लक्ष्य

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्सले र भैरहवा ग्लाडिएटर्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २०ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए ।

बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए  भने करण केशी ९ र बसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले २/२, तथा शरद भेषावकर र आरिफ शेखले १/१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया