MENU

समाज

Ncell Axiata

प्यूठानको दादराखोला सामुदायिक वनलाई वनमारा मुक्त बनाइने

प्यूठान, पुस १५ – प्यूठानको झिमरुक गाउँपालिका –१, को ठूलामेला–दादराखोला सामुदायिक वनलाई वनमारा मुक्त वन बनाउने अभियान सुरु भएको छ । 

वनमाराले जडिबुटी र बोटविरुवा नष्ट गर्न थालेपछि ३ वर्षभित्र ठूलामेला–दादराखोला सामुदायिक वनलाई वनमारा मुक्त बनाउने उदेश्यसहित अभियान थालिएको वन उपभोक्ता समितिका अध्यक्ष विमल पोख्रेलले बताउनुभयो । 

इलाका वन कार्यालय मच्छीले वनमारामुक्त अभियानको अनुगमन गर्ने सहायक वन अधिकृत जगदिश नायकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया