MENU

समाज

ujyaalo forign call inside

सूर्यविनायकमा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु

भक्तपुर, पुस १६ – भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल पल्टिँदा एकजनाको ज्यान गएको छ ।

सूर्यविनायक–८ सिपाडालेमा शनिबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएकी ३७ वर्षकी पवित्रा थापा खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उहाँका श्रीमान सुन्दर खडकाको महाराजगन्जमा रहेको प्रहरी अस्पतलामा उपचार भइरहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया