MENU

अर्थ

Ncell Axiata

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, पुस १६ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँ बढेको हो ।

यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ ७ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा नै महंगो हुँदै गएकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया