MENU

राजनीति

Ncell Axiata
NIC Asia

​चुनाव प्रचारका लागि प्रयोग गरेका सामाग्री अझै हटाइएन, छिटो हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं, पुस १६ – मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा चुनावको समयमा दलले चुनाव प्रचारका लागि प्रयोग गरेको प्रचार सामाग्री हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

चुनाव भएको लामो समयसम्म पनि दलले प्रचार सामाग्री नहटाउँदा प्रचार सामाग्री राखिएका सडक तथा गल्ली कुरुप देखिएको भन्दै उनीहरुको आलोचना भैरहेको छ ।

निर्वाचन आयोगले प्रचार सामाग्री हटाउनका लागि दललाई पत्रचार गर्ने निर्णय समेत गरेको निर्वाचन आयोगका प्रवत्ता दिनेशकुमार घिमिरेद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया