MENU

मनोरञ्जन

ujyaalo forign call inside

चलचित्र ‘कृ’ को गीत सार्वजनिक

काठमाडौं, पुस १६ – चलचित्र ‘कृ’ को गीत ‘यती यती पानी’ सार्वजनिक भएको छ । माघ २६ गतेबाट प्रर्दशनमा आउँन लागेको ‘कृ’ मा नायक अनमोल केसीको अभिनय रहेको छ । 

लामो समयपछि आउँन लागेको अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ लाई बहुप्रतीक्षित चलचित्रको रुपमा हेरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया