MENU

खेल

ujyaalo forign call inside

फाल्गुनन्द गोल्डकप फुटवलको उपाधी सुनसरी ११ लाई

काठमाडौं, पुस १६ – नवाैँ फाल्गुनन्द गोल्डकप फुटवलको उपाधी सुनसरी ११ ले जितेको छ । पाँचथरको फिदिममा आज भएको फाइनलमा मोरङ ११ लाई २–० ले हराउँदै सुनसरीले उपाधी जितेको हो ।

जितसँगै सुनसरीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ  भने दोस्रो भएको मोरङले १ लाख ५० हजार पुरस्कार पायो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया