MENU

खेल

ujyaalo forign call inside

महिला राष्ट्रिय फुटबलमा नेपाल पुलिस र सुदुरपश्चिमाञ्चलको विजयी सुरुवात

काठमाडौं, पुस १६ – नेपाल पुलिस क्लव र सुदुरपश्चिमाञ्चलले १६ औं महिला राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेका छन ।

राष्ट्रिय खेलकुद परिषदले आयाजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत  एन्फा कम्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा पुलिसले आज मध्यमाञ्चल विकास क्षेत्रलाई ६–२ को फराकिलो अन्तरले हराएको हो ।

यस्तै दोश्रो खेलमा सदुरपश्चिमाञ्चलले  पुर्वाञ्चललाई ४–० ले हराएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया