अन्तर्राष्ट्रिय
कोलोराडो गोलीकाण्ड : एक प्रहरीको मृत्यु, चार घाइते
- Monday, Jan 01, 2018
- 06:24 AM ( 4 months ago )
- Total Views: 3.5 K
पुस १७ – अमेरिकाको कोलोराडोमा भएको आक्रमणमा एकजना प्रहरी अधिकारीको ज्यान गएको छ । अरु चार प्रहरी घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस रान्चमा रहेको अपार्टमेन्टमा धन्धाधुन्ध गोली प्रहार भएको हो । घटनामा दुईजना सर्वसाधारण नागरिक पनि घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । अपार्टमेन्टमा दुई पुरुष रुममेटबिच झगडा भएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी आएको र घटनाले गोलीकाण्डको रुप लिएको हो । प्रहरीलाई लक्षित गरी अपार्टमेन्टमा बस्ने आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । गोली लागेर एक प्रहरी अधिकारीको निधन भयो भने अरु चार प्रहरी घाइते भए । यस्तै गोली चलाउनेका छिमेकी दुईजना पनि घाइते भएका छन् ।
आक्रमणकारीको प्रहरीको कारवाहीमा ज्यान गएको छ । अमेरिकामा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सन् २०१७ मा मात्रै अमेरिकामा बन्दुककै कारण १५ हजार मानिसको ज्यान गएको छ । यस्तै अमेरिकामा विभिन्न हतियार प्रयोग गरेर २२ हजार जनाले आत्महत्या गरेका छन् ।
सम्बन्धित सामग्रीहरु
-
यशवन्त सिन्हाले छोडे बीजेपी
वैशाख ८ – भारत सरकारका पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका यशवन्त सिन्हाले भारतीय जनता पार्टी(बीजेपी) छोडेका छन् ।
-
उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने
वैशाख ८ – उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ ।
-
उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
वैशाख ७ – अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन् ।
-
स्वाजील्याण्डका राजाले गरे देशको नाम परिवर्तन
वैशाख ७ – अफ्रिकाको अन्तिम सामा्रज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयाले आफ्नो देशको नाम परिवर्तनको घोषणा गरेका छन् ।
-
उत्तर कोरियासँग वार्ता सफल नभए ट्रम्प बीचमै उठेर हिँड्ने
वैशाख ६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता सकारात्मक नभए बीचमै छोड्ने बताएका छन् ।
-
डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो
डोटी, वैशाख ८ – डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
- ‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
- राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
प्रतिक्रिया दिनुहोस