MENU

समाज

ujyaalo forign call inside

नयाँ वर्ष २०१८ को स्वागत (फोटो कथा)

पुस १७ – अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ । आइतबार मध्य रातमा वर्ष २०१७ सकिएसँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव भएका छन् ।

नयाँ वर्षको स्वागतमा तस्बिरमा यस्तो छ :

स्कल्याण्डको राजधानी एडिनबर्गमा नयाँ वर्षको उत्सव


आयरल्याण्डको राजधान डब्लिनमा नयाँ वर्षको स्वागत फरक तरिकाले गरिँदै 

 

अस्ट्रेलियाको सिड्नी हार्बरको दृश्य

 

सिंगापुरमा नयाँ वर्षको स्वागत

 

हङकङको विक्टोरिया हार्बरमा नयाँ वर्षको स्वागत

 

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको पेट्रोनास ट्विन टावरमा नयाँ वर्षको स्वागत

 

दक्षिण कोरियाको राजधानी सिओलमा १२३ तले भवनबाट आतिशबाजी

 

ताइवानको राजधानी ताइपेमा नयाँ वर्षको स्वागत

 

अस्ट्रेलियाको सिड्नीमा रहेको ओपरा हाउसमा नयाँ वर्षको स्वागत

- तस्बिर : रोयटर्स, इपिए, एफपी, गेट्टी र पिए

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया