MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रियसभाको चुनावपछि सत्ता हस्तान्तरण : रक्षामन्त्री

काठमाडौं, पुस १७ – रक्षामन्त्री भीमसेनदास प्रधानले राष्ट्रियसभाको चुनावपछि मात्र सत्ता हस्तान्तरण हुने बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा मन्त्री प्रधानले संविधानले गरेको व्यवस्था अनुसार नै राष्ट्रियसभाको चुनावपछि मात्र संघीय संसदले पूर्णता पाउने भएकाले त्यसपछि अघि नै सरकार छोड्न नमिल्ने बताउनुभएको हो । उहाँले सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको र छिट्टै राष्ट्रियसभाको चुनावको मिति तोकिने पनि बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया