MENU

मनोरञ्जन

ujyaalo forign call inside

क्रिकेटर शरद भेषावकर बाबु बन्दै

काठमाडौं, पुस १७ – नायिका तथा निर्मात्री निशा अधिकारीले आफू गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना शुभचिन्तकलाई सार्वजनिक गरेकी छिन् ।

Image may contain: 1 person, smiling, standing

६ महिना अघिमात्रै क्रिकेटर शरद भेषावकरसँग वैवाहिक बन्धनमा बाधिएकी निसाले आफू ५ महिनाको बच्चाको आमा बनेको कुरा सार्वजनिक गरेकी हुन् ।Image may contain: 1 person

गर्भवती भएको फोटो सार्वजनिक गरेकी निसाले सँगै गर्भावस्थाको बारेमा जानकारी मुलक पुस्तक पनि फेसबुकमा राखेकी छन् । 

Image may contain: 1 person

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया