MENU

समाज

ujyaalo forign call inside

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

रामेछाप, पुस १७ –  रामेछापको दास्रो ठूलो बचत संस्था नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यका बालबालीकाले अध्ययन गर्ने विद्यालयलाई २ थान कम्प्युटर हस्तारण गरेको छ । संस्थाले मन्थलीमा रहेको  ताम्राकौसीका आधारभूत विद्यालयलाई दुईथान डेस्कटप कम्प्युटर उपलव्ध गराएको हो ।

 

अन्य विद्यालयमा कम्प्युटर को माध्यमवाट पढाइ हुँदा सदरमुकाम नजिकै रहेको विद्यालय भएता पनि ताम्राकौसीका आधारभूत विद्यालयमा अहिलेसम्म पनि कम्युटर नभएकाले कम्प्युटर हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया