MENU

अन्तर्राष्ट्रिय

इन्डोनेसियामा डुङ्गा डुब्दा ८ जनाको मृत्यु

पुस १७– इन्डोनेसिया मा ४० जना भन्दा बढी यात्रु बोकेको डुङ्गा डुब्दा ८ जनाको ज्यान गएको छ ।

इन्डोनेसियाको राष्ट्रिय अनुसन्धान तथा उद्दार एजेन्सीले धेरै जना हराइरहेको जनाएको छ ।

उद्धार संस्थाका प्रवत्ताले इन्डोनेसियाको तान्जुङबाट बोर्नीयो टापुतर्फ जाँदै गरेको डुङ्गा उल्टिएर डुबेको बताएका छन्  ।

डुङ्गामा धेरै बालबालिका पनि रहेको बीबीसीले जनाएको छ । डुङ्गा कसरी डुब्यो भन्ने आधिकारिक जानकारी आएको छैन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया