MENU

समाज

ujyaalo forign call inside

सर्लाही : विद्युत सर्ट भएर पसलमा आगलागी

सर्लाही, पुस १८ – सर्लाहीको हरिवन बजारमा रहेको एक मंगलबार बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीबाट ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिनुभयो । \

सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वाषिन्दाले आगो नियन्त्रणमा लिएका छन् ।

तत्कालै आगो नियन्त्रणमा लिन सफल भएकाले अरु पसलमा क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया