समाज
महोत्तरीमा २ सयभन्दा बढी घरपरिवारलाई सफाई सामग्री वितरण
- Tuesday, Jan 02, 2018
- 14:23 PM ( 4 months ago )
- Total Views: 740
महोत्तरी, पुस १८ – महोत्तरीको गौशाला–७, मनहर्वाका गरिब र दलित समुदायका २ सयभन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सरसमाग्रीहरु वितरण गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका प्रदेश नम्बर–२, का सचिव सुर्यनारायण साहको नेतृत्वमा मनहर्वा र फूलकाहाका दलितबस्तिका २ सय ७५ घरपरिवारलाई दैनिक सरसफाईका समाग्रीहरु वितरण गरेका छन ।
युनिसेफ र जिल्ला खानेपानी कार्यालयाबाट प्राप्त भएको व्रस, टुथपेस्ट, रुमाल, सावुनलगायत १२ प्रकारका सरसफाईका सामग्रीहरु वितरण गरिएको अनेरास्ववियुका सुर्यनारायण साहले जानकारी दिनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
-
मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं, वैशाख ६– सर्वोच्च अदालतले मानव बेचविखनको अभियोगमा पक्राउ परेका नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश दिएको छ ।
-
नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
खोटाङ, वैशाख ६ – जिल्ला अदालत खोटाङले नातिनी बलात्कारमा संलग्न हजुरबालाई ९ वर्ष कैद सजाय तोकेको छ ।
-
‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
काठमाडौं, वैशाख ६ – हिमालयन एयरलाइन्स कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एयरलाइन्सले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ ।
-
नारायणगढ–मुग्लिन सडक : पहाड काटिएको बाटोमा पहिरो नियन्त्रण होला त ?
चितवन, वैशाख ६ – धेरैको जिज्ञासा हुनसक्छ, के नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो नियन्त्रण हुन सक्ला ? पहाड काटेर बनाएको सडकमा बर्खामा पहिरोले दुःख देला या नदेला ? उच्च जोखिममा रहेको पहिरो नियन्त्रण कसरी सम्भव होला ?
-
आगोले जलेर नष्ट भएको प्रदीपको घर कोरियामा रहेका युवाले बनाइदिने
काठमाडौं, वैशाख ६ – सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ९ घाटगाउँमा फागुन २९ गते आगलागी हुँदा जलेर नष्ट भएको प्रदीप नेपालीको घर दक्षिण कोरियामा रहेका युवाहरुले निर्माण गरिदिने भएका छन् ।
- पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
- कम्प्युटर सिक्दै वडा अध्यक्ष र उपाध्यक्ष
- मानव बेचविखनको अभियोगमा पक्राउ परेका वडाध्यक्षलाई रिहा गर्न सर्वोच्चको आदेश
- पार्टी एकताका बारेमा ओली–प्रचण्डबीच छलफल
- नातिनी बलात्कार गर्नेलाई ९ वर्ष जेल
- ‘प्रयास नेपाल’का बालबालिकालाई हिमालयन एयरलाइन्सको सहयोग
- आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
- क्यानकाे विधान जस्ताको त्यस्तै पारित : निलम्बन फुकुवा हुने सम्भावना बढ्यो
- ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
प्रतिक्रिया दिनुहोस