MENU

समाज

महोत्तरीमा २ सयभन्दा बढी घरपरिवारलाई सफाई सामग्री वितरण

महोत्तरी, पुस १८ – महोत्तरीको गौशाला–७, मनहर्वाका गरिब र दलित समुदायका २ सयभन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सरसमाग्रीहरु वितरण गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका प्रदेश नम्बर–२, का सचिव सुर्यनारायण साहको नेतृत्वमा मनहर्वा र फूलकाहाका दलितबस्तिका २ सय ७५ घरपरिवारलाई दैनिक सरसफाईका समाग्रीहरु वितरण गरेका छन ।

युनिसेफ र जिल्ला खानेपानी कार्यालयाबाट प्राप्त भएको व्रस, टुथपेस्ट, रुमाल, सावुनलगायत १२ प्रकारका सरसफाईका सामग्रीहरु वितरण गरिएको अनेरास्ववियुका सुर्यनारायण साहले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया