MENU

खेल

Ncell Axiata

​दक्षिण अफ्रिकामा टिम इन्डियाको मस्ती

पुस १८ –दक्षिण अफ्रिकाविरुद्ध  जनवरी ५ देखि हुन लागेको टेस्ट श्रृङ्खला खेल्नका लागि टिम इन्डिया केपटाउन पुगिसकेको छ । 

सबै खेलाडीले मेहनत गरिरहेका छन् । त्यसो त उनीहरुले रमाइलो पनि उत्तिकै गरिरहेका छन् । केही खेलाडी आफ्नो परिवारका साथ रमाइलो गरिरहेका छन् । अभ्यास गरेर बचेको समयमा उनीहरुले रमाइलो गरिरहेका छन् । 

विराट कोहली र अनुष्का शर्माले विवाहपछिको पहिलो नयाँ वर्ष दक्षिण अफ्रिकामा मनाएका छन् । दुवै जना सपिङ पनि गरिरहेका छन् । 

 

In beautiful Cape Town 😍

A post shared by Rohit Sharma (@rohitsharma45) on

त्यस्तै टिम इन्डियाका स्टार खेलाडी रोहित शर्मा पनि श्रीमती रीतिकासँग केपटाउनमा घुमिरहेका छन् । त्यस्तै शिखर धवन, उमेश यादवसमेत अन्य खेलाडी पनि परिवारका साथ रमाइलो गरिरहेका छन् । 

दक्षिण अफ्रिका र भारतको बीचमा पहिलो टेस्ट म्याच जनवरी ५ मा हुनेछ । दुवैले तीन टेस्ट, ६ वान डे र तीन टी २० म्याच खेल्नेछन् । 

 

Happy New Year all. Have a kick-ass year. God Bless 🎇

A post shared by Ravi Shastri (@ravishastriofficial) on

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया