MENU

समाज

भिरबाट खसेको ढुंगा लाग्दा बालकको मुत्यू

डोटी, पुस १८ –भिरबाट खसेको ढुंगा लागेर रामारोशन गाउँपालिका –५ का, १० वर्षीय बालक चर्कबहादुर बुढाको ज्यान गएको हो ।

घर नजिकैको सलेणी वनबाट घाँस काटेर फर्किने क्रममा डाँडा माथिबाट ढुगा खसेर टाउकोमा लाग्दा उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया