MENU

समाज

Ncell Axiata
NIC Asia

​पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सर्लाही, पुस १८ – प्रहरीले सर्लाहीको ब्रम्हपुरी गाउँपालिका –४, को त्रिभुवननगरबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षाका घर भएका गुड्डु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया