MENU

राजनीति

Ncell Axiata
NIC Asia

​प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल सुरु

काठमाडौं, पुस १८ –राष्ट्रियसभा चुनावको मिति, प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुअघि दलका शीर्ष नेताहरुसँग परामर्श गर्न थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले एमाले, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुसँग पनि यसबारेमा छलफल गर्ने पनि सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया