MENU

समाज

ujyaalo forign call inside

​पूर्व डिआइजी नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, पुस १८ –पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

प्रहरी महानिरीक्षक बढुवा सम्बन्धी विषयमा कार्यसम्पादन मुल्यांकनको फाइल सिलवालले  किर्ते गरेर बुझाएको सर्वोच्च अदालतले फैसला गरेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको काठमाडौं प्रहरी परिषरले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया