राजनीति
राजधानी माग गर्दै धनकुटामा हड्ताल
- Wednesday, Jan 03, 2018
- 12:49 PM ( 4 months ago )
- Total Views: 1.4 K
धनकुटा, पुस १९ – प्रदेश नम्बर १ को राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीको विरोधमा धनकुटा बासिन्दाले बुधबार हड्ताल गरेका छन् । धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै गरिएको हड्ताल माग पूरा नभएसम्म नखुल्ने संघर्ष समितिले जनाएको छ ।
हड्तालका काररण धनकुटा बजार र यातायात बन्द भएको छ । । मंगलबार सांकेतिक रुपमा एक घण्टा चक्काजाम गरेका धनकुटा बासिन्दाले बुधबार बिहानैदेखि बजार बन्द गराएका छन् । त्यसैगरी राजधानीको माग गर्दै धनकुटामा सवारी साधान चलेका छैन ।
नीजि र सरकारी सवारी साधान समेत बन्दकर्ताले चल्न दिएका छैन । सुरक्षा र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको राजधानी आन्दोलन संघर्ष समितिका सदस्य सुन्दरबाबु श्रेष्ठले बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
वैशाख १९ बन्ला त वाम एकताको नयाँ ‘साइत’ ?
काठमाडौं, वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
- अमेरिकी पेस्तोलसहित शिकारी पक्राउ
- आईपीएलमा पञ्जाबको टक्कर कोलकातासँग : एकातर्फ गेल, अर्कोतर्फ रसेल
- यशवन्त सिन्हाले छोडे बीजेपी
- केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
- बद्रीको गीतमा आमाहरुले डाँको छोडेपछि...
- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
प्रतिक्रिया दिनुहोस