MENU

समाज

​कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या बढ्यो

कोशराज राई/कुवेत । 

पुस १९ – सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । 

कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनका अनुसार हृदयघात, मस्तिष्कघात लगायत अन्य स्वास्थ्य सम्बन्धी कारणबाट उनीहरुले ज्यान गुमाएका हुन् । 

घरेलु क्षेत्रमा काम गर्ने १४ र कम्पनीमा काम गर्ने १७ जनाले ज्यान गुमाएको लिङ्देनले जानकारी दिनुभयो । सन् २०१६ मा २५ जनाले ज्यान गुमाएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया