MENU

समाज

ujyaalo forign call inside

२ दिनमा चोरीका ७ मोटरसाइकल बरामद

सर्लाही, पुस १९ –सर्लाही प्रहरीले दुर्इ दिनमा चोरीका ७ वटा मोटरसाइकल बरामद गरेको छ ।

मोटरसाइकल चोरीका घटना बढेपछि सर्लाही प्रहरीले  जाँच कडा पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिनुभयो।

मोटरसाइकल चोरीमा संलग्न रहेका रौतहट राजपुर नगरपालिका-९, का १८ वर्षीय मजिद खाँनलाई बुधबार पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले जनाएको छ । प्रहरीले ४ वटा नेपाली नम्बर र ३ वटा भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको हो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया